Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

Saturday, July 7, 2012

धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौ उमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् । बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् । भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन । आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ? युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः १. सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा तन्नेरी युवाहरुजस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् । २. अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् । ३. रोमान्स ः सेक्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वार्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । तर पचासको हाराहारीमा पुगेका पुरुषहरु कुनै इगो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लिप्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् । ४. पैसा ः पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उखानै छ । त्यसैले यो उखान यो धर्तिका कुनै युवतीहरुमा लागु नहुने कुरै भएन । युवतीहरु पाका उमेरका पुरुषप्रति आकषिर्त हुनुको मुख्य कारण आर्थिक मामिला पनि हो । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । उमेरले बुढो भएपछि साथमा गाँठ भएको पुरुषले आफुलाई उपहारले नुहाइदिन सक्छ भन्ने अभिलासामा पनि कतिपय तरुनीहरु बुढापाकासँग मायाजालमा फस्ने गर्छन् । ५. समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।

धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौ उमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ।

बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् ।

भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन । आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ? युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः

१. सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा तन्नेरी युवाहरुजस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् ।

२. अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् ।

३. रोमान्स ः सेक्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वार्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । तर पचासको हाराहारीमा पुगेका पुरुषहरु कुनै इगो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लिप्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् ।

४. पैसा ः पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उखानै छ । त्यसैले यो उखान यो धर्तिका कुनै युवतीहरुमा लागु नहुने कुरै भएन । युवतीहरु पाका उमेरका पुरुषप्रति आकषिर्त हुनुको मुख्य कारण आर्थिक मामिला पनि हो । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । उमेरले बुढो भएपछि साथमा गाँठ भएको पुरुषले आफुलाई उपहारले नुहाइदिन सक्छ भन्ने अभिलासामा पनि कतिपय तरुनीहरु बुढापाकासँग मायाजालमा फस्ने गर्छन् ।

५. समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् । 
संसारभरि फैलिएको यौन व्यवसायको जालो....!!

भारतका मुख्य सहर मुम्बई, दिल्ली, कोलकाता र बैंलोरमा प्रहरीले अभियानकै रूपमा विदेशी युवतीको संलग्नता रहेको सेक्स नेटवर्कलाई नियन्त्रणमा लिइरहेको छ । पक्राउ पर्नेमा जर्मन, रुसी, युक्रेनी र उज्बेकिस्तानका बढी हुने गर्छन् ।संसारभरि संगठित गिरोहहरूले इन्टरनेट मार्फत यो व्यवसायलाई घरदैलो सेवाका रूप दिइसकेको हुनाले प्रहरीका लागि यसलाई नियन्त्रण गर्ने चुनौती बढेको छ । भारतीय पत्रपत्रिकामा मसाज, स्पा र घरेलु महिला कामदारको विज्ञापन दिएर हुँदै आएको यो व्यवसाय केही वर्षयता निकै आधुनिक भइसकेको छ । भारतीय प्रहरीले त छुट्टै एकाई गठन गरेर कारबाही अघि बढाउनुपरेको छ ।दलाल मार्फत एक रातको २५ हजारदेखि १ लाख भारतीय रुपैयाँमा ग्राहकसम्म पुर्‍याइने यी युवतीहरू पर्यटकीय भिसामा आउने गर्छन् । उच्च सरकारी अधिकारीसम्म राम्रै पहुँच भएका केही विदेशी सुन्दरीले वर्षौंसम्म भिसा थप्दै देह व्यवसायलाई निरन्तरता दिइरहेको प्रहरी अनुसन्धानमाखुल्ने गर्छ । यो वर्ष मात्र त्यहाँ विदेशी यौनकर्मीको दसभन्दा बढी समूहको पहिचान गरेर प्रहरीले कारबाही गरिसकेको छ । माग अनुरूप केही समयको अन्तरालमा उनीहरू विश्वको जुनसुकै मुलुक पनि पुग्ने गरेको प्रहरीले जनाएको छ । ग्राहकले मागे अनुरूपको यौन सेवा दिन कुशल र प्रशिक्षित भएकाले यी विदेशी कन्याको माग एसियामा बढेको देखिन्छ । ग्राहक र कन्डम सहित पक्राउ नगरेसम्म पढेलेखेका र चलाख विदेशी यौनकर्मीले प्रहरीमाथि उल्टै मुद्दा हाल्ने सम्भावना रहने हुनाले प्रहरी पनि निकै सजग भएर अघि बढ्नुपरेको छ ।उल्लेखनीय के छ भने, इन्टरनेट र बैंक खाता मार्फत सम्पूर्ण काम हुने हुँदा यौनकर्मी र दलालको भेटबिना व्यवसाय चलिरहेको हुन्छ । स्वेच्छाले यो पेसा गर्नेभन्दा पनि घर र फ्ल्याट भाडामा लिएर संगठित रूपमा यो पेसा गर्नेहरूलाई प्रहरीले बढी लक्षित गर्छ ।कुनै एक गाउँ, समुदाय, गल्ली वा राजमार्गमा मात्र यो सीमित रहेन । बढ्दो यौन आकांक्षा र माग अनुरूप संसारभरि यौन सञ्जालको विस्तार भएको छ । बेबसाइट, सामाजिक सञ्जालको विस्तार र मोबाइलको असीमित सेवाले यो पेसालाई गति दिएको छ । अब यो सेवा कोठामै उपलब्ध हुन थालेको छ । दलालहरूले ग्राहक र यौनकर्मीबीच घनिष्टता र विश्वास सृजना गर्न यो पेसालाई 'सेक्स विथ फ्रेन्डसिप (मित्रताका साथ यौन) नाम दिन थालेका छन् ।सन् २०११, डिसेम्बरको रेकर्ड अनुसार संसारभरि ३६ करोड ६८ लाख ४८ हजार ४ सय ९३ बेबसाइट छन् । तीमध्यै लाखौँ प्रेम, रोमान्स, डेटिङ र सेक्स सम्बन्धी वेबसाइटहरूले मान्छेको औंला र एक कलमा विदेशी यौनकर्मीसम्म पहुँच बनाइदिएको छ । धेरैले लुकीलुकी यी वेबसाइट मार्फत मित्रता गर्दै लुकेको आकांक्षा पूरा गरिरहेका हुन्छन् ।गरिबी, बेरोजगारी र अध्ययन खर्च जुटाउनलाई यो पेसामा लाग्नेभन्दा रातारात कार चढ्ने र विलासी जीवन जिउन चाहने शिक्षित युवतीहरूले यो व्यवसायको आधुनिक स्वरूपलाई नेतृत्व दिइरहेका छन् । संसारभर विस्तारित यो नेटवर्कले घर र होटलका कोठासम्म कुनै पनि मुलुक र उमेरका यौनकर्मी उपलब्ध गराउन सक्ने भएका छन् ।करिब डेढ वर्षअघि काठमाडौँमा नेपाल प्रहरीका डीएसपी कञ्चन थापाको आत्महत्यापछि पक्राउ परेकी एक युवतीबाट विभिन्न मुलुकसम्म तार जोडिएको यस्तै एक यौन गिरोह पत्ता लागेको थियो । यो गिरोह बसपार्क र ठमेलका मसाजमा काम गर्ने यौनकर्मी जस्ता थिएनन् । उनीहरूनेपालमा यो व्यवसायको आधुनिक रूपका प्रतिनिधिहरू हुन्, जो प्रहरी र समाजको आँखामा मुस्किलले पर्छन् ।केन्द्रीय प्रहरीका एक अधिकारीका अनुसार अभिनय, मोडलिङ, स्पा र मसाजको आडमा भारत बाहेक खाडी मुलुकसम्म यो पेसा गर्ने २ सय हाई प्रोफाइल यौनकर्मीको पहिचान गरेको छ । ती महिलाले कसैले शंका गर्नै नमिल्ने उच्च वर्ग र घरानाका दर्जनभन्दा बढी युवती मार्फत भारत, थाइल्यान्ड र सिंगापुरसम्म यौनव्यवसाय चलाएको नेपाल प्रहरीले नै खुलासा गरेको थियो । उनको कोठाबाट ती महिलाहरूको तस्बिर समेत प्रहरीले बरामद गरेको थियो । भारतको कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरसम्म उनको पहुँच थियो । उनले यही पेसाको आडमा राजधानीमा घर खडा गरेको र लाखौं बचत गरेकी थिइन् ।यो पेसामा शक्ति, सत्ता, ग्ल्यामर र जालझेलको ठूलै चलखेल हुन्छ । हालै पूर्वी चीनको झेन्जियाङ प्रान्तको योङकाङ सहरमा नाबालिगलाई यौनव्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएका ६ जना यसकै एक कडी हुन् । यो गिरोहसँग साँठगाँठ रहेको अभियोगमा एक जनप्रतिनिधि पक्राउ परे । यौन रोगको कमै जोखिम हुने १८ वर्षमुनिका यी चेलीहरूको ग्राहक ठूला व्यापारी थिए ।अहिले अन्तर्राष्ट्रिय स्तरका खेल प्रतिस्पर्धाहरू र त्योसँग आयोजना हुने रेभ -नशा र सुन्दरीको मिश्रण) पार्टीमा मोडलिङ एवं अभिनयमा समेत दख्खल राख्ने हाई प्रोफाइल यौनकर्मीको माग संस्कृतिकै रूपमा विकसित भएको छ । भारतीय प्रहरीले हालैका दिनमा टिभी र सिल्भर स्त्रिmनका थुप्रै सेलिब्रेटीहरूलाई ग्राहकसँग होटेलको कोठा र पार्टीबाट नियन्त्रणमा लिनु सामान्य भएको छ । हुन त विश्वको थुपै्र मुलुकको सहरी क्षेत्रमा यौनव्यवसाय र योसँग सम्बद्ध अन्य व्यवसायहरू सेक्स सप, स्टि्रप क्लब, एडल्ट थिएटरले मान्यता पाइसकेको छ । संसारकै सबभन्दा यो प्राचीन व्यवसाय थाइल्यान्ड र एसियाका कतिपय मुलुकमा अघोषित रूपमा खुलेआम चलिरहेकै छन् । थुप्रै मुलुकका सरकारले दोहोरो नीतिका साथ यसलाई स्वीकार गरिरहेकै छ ।भारत कोलकाताको सोनागाछीले एसियाकै सबभन्दा ठूलो यौनबजारको रूपमा चिनिन्छ । नेदरल्यान्डस्को डे बालेन र जर्मनीको रिपेरबानमा प्रशासनले यसलाई कानुनी मान्यता दिएको छ । उनीहरूले यसलाई नियन्त्रित देह व्यवसाय भन्छन् । यौन व्यवसायकै लागि छुट्टयाइएको यी स्थलहरूलाई संसारभरि 'रेड लाइट डिस्टि्रक्टस' भनिन्छ ।इतिहासदेखि वर्तमानसम्म रेड लाइट भएको मुलुकहरूमा अफ्रिकाको घाना, आइभोरी कोस्ट, केन्या, दक्षिण अफ्रिका र युगान्डा छन् । यी क्षेत्रलाई सांकेतिक रूपमा अर्धनग्न प्राचीन मूर्ति र महिलाको खुट्टा समेत राखिएका हुन्छन् । त्यसैगरी एसियाको कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, इरान, जापान, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, सिंगापुर र भियतनाम पनि देह व्यवसाय हुने मुलुकको सूचीमा पर्छन् ।युरोपमा अस्टि्रया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्डस्, स्पेन, स्विटजरल्यान्ड, बेलायत, स्कटल्यान्ड र वेल्समा प्रशस्तै यौनमण्डी छन् । उत्तरी अमेरिका, क्यानाडा, मेक्सिको, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, अर्जेन्टिना र ब्राजिलले यो पेसालाई स्वीकारेकै देखिन्छ । कतिपय मुलुकले यसलाई अवैधानिक भने पनि छुट दिएकै छ भने कतिपयले व्यक्तिगत रूपमा यो पेसा गर्ने अनुमति दिए पनि संगठित रूपमा वा वेश्याघर खोल्नुलाई वैधता दिएको छैन ।माग बढेपछि आपूर्ति पनि बढ्छ । त्यही भएर मानव बेचबिखनलाई नियन्त्रित गर्न पश्चिमाहरूले पनि यो व्यवसायमा कडा निगरानी राख्ने गरेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको मानव बेचबिखन हुने ११ मुलुकको सूचीको शीर्ष स्थानमा रोमानिया पर्छ । बजारमा दिनदिनै बढ्दो नयाँ यौनकर्मीको मागले गर्दा नाबालिगदेखि बालिग उमेरसम्मका हजारौं महिलालाई वर्षेनि अपहरण गर्ने, बिहे र राम्रो तलब आउने जागिरको प्रलोभनमा फसाएर रोमानियामा आपराधिक समूहलाई बेचिन्छ । त्यसपछि उनीहरूलाई कि त नाइट क्लब र वेश्यालयमा बन्द गरिन्छ वा गल्लीमा ग्राहक खोज्न पठाइन्छ । नेपाल जस्तो धेरै मुलुकको अवस्था लगभग यस्तै छ 
From All over the world! Exposed by Facebook, Myspace! self shot, specially stolen mobile phone, jealous ex boyfriends and even girlfriends have sent us all of the pictures! Real Hacked Accounts! Only Here will you find the hottest Indian girls on the net! TheIndian Hot Girls site that started it all! The hottest Indian girls from your city, all found here. Hundreds of movies and pictures and more to look at every day!! This is the best place to see them all! We get hundreds of submissions every day but only the top 10% of the hottest desi girls make the cut! Send us your pictures and tell us what you want to see and we will get even more Indian teens for you to watch! http://indianhotgirls2.blogspot.com send your pics reena2v@aol.com

0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP