Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

Saturday, July 7, 2012

उध्रेको चोली !!! आफै ले पढाउने छात्र संग पटक/पटक यौन सम्पर्क !!! पेन्सिलभानिया, अमेरिका (एजेन्सीहरू)- सबैले सम्मान र श्रद्धा गर्ने पात्रहरूमध्ये शिक्षक पनि एक हुन् । जब शिक्षक नै कुकृत्यमा लाग्छन् भने अरूलाई के भन्ने ? त्यसमा पनि आफ्नै शिष्यसँग शिक्षकले अनैतिक सम्बन्ध राख्नुले उसका- गरिमा घट्नु स्वाभाविकै हुन्छ । पेन्सिलभानियास्थित एउटा हाई स्कुलकी शिक्षिकाले आफ्नै विद्यार्थीसँग पटकपटक यौनसम्पर्क गरेर गुरुहरूको शिर निहुराएकी छन् । शिक्षिका छँदै उनले १७ वषर्ीय छात्रसँग धेरैपटक अनैतिक सम्पर्क गरेको सार्वजनिक भएपछि उनी पक्राउ परेकी छन् । हाल उनी पदबाट राजीनामा दिइसकेकी छन् । ती शिक्षिकाले छात्रलाई कहिले आफ्नै कारमा त कहिले होटलहरूमा लगेर यौनसम्पर्क राख्दै आएकी थिइन् । २५ वर्षीया पूर्वशिक्षिका रचेल फ्यारेले विवाह गरेको दुई महिनापछि नै विद्यार्थीसँग कथित यौनसम्बन्ध राख्न थालेकी थिइन् । उनी पेसिल्भानियाको बंगोर क्षेत्रस्थित हाई स्कुलका ११ कक्षामा विद्यार्थीहरूलाई 'रिडिङ लर्निङ' पढाउँथिन् । रसेल हाल पतिसँग समेत पारपाचुके गरिसकेकी छन् । उनीमाथि एक नाबालिकलाई भ्रष्ट बनाएको आरोपमा कारबाही समेत गरिएको छ । स्थानीय प्रहरीहरू भन्छन्, 'शिक्षिका रसेलले तीन अन्य छात्रसँग समेत यौनसम्बन्ध कायम गरेको अनुसन्धानको क्रममा खुलेको छ ।' ती किशोर छात्रको उमेर हाल १८ वर्ष पुगेको छ । प्रहरीले 'पीडित' छात्रलाई उद्धृत गर्दै 'रसेलले फेसबुकमार्फत विद्यार्थीलाई फकाएकी हो, शिक्षिकाको मिठोमिठो कुराले उनी जालमा फसेका रहेछन्' बताएको छ । छात्रले प्रहरीसँगको बयानमा भनेका छन्, 'पहिले फेसबुकमा सम्पर्क भयो, त्यसपछि हामीबीच कयौंपटक छुट्टाछुट्टै स्थानमा यौनसम्बन्ध कायम भएको थियो । मसँग गुरुआमाले कहिले सुनसान ठाउ त कहिले पार्किङमा समेत सम्बन्ध स्थापित गर्नुभएको थियो ।' यसबारे अनुसन्धानमा खटिएका प्रहरीहरूका अनुसार स्थानीय वालमार्ट र दुईपटक मोनरो काउन्टीको तन्नेस्भिर्ल्लेको रमादामा पनि ती छात्रसँग रसेलले यौनसम्पर्क गरेको खुलेको छ । 'शिक्षिकाले स्कुलमा आफ्ना सहकर्मीहरूसँग १७ वर्षका दुई जना विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको धेरै पहिले स्विकारे थिइन्,' प्रहरीहरू भन्छन्, 'पछि उनले काउन्टी जासुस रोबर्ट रिघी समक्ष पनि आफ्नो कुकृत्य स्विकारेकी थिइन् । पूर्वशिक्षिका रसेल फ्यारेलको विवाह सन् २०१० को जुनमा भएको थियो । उनले कथित यौनसम्पर्क त्यही वर्षको अगस्टदेखि जनवरी २०११ सम्म कायम राखेकी थिइन् । बंगोर क्षेत्रको हाई स्कुलको प्रमुख पेटि्रसिया मुलरायले भने, 'फ्यारेलविरुद्ध लागेका आरोपहरूको जानकारी प्राप्त भएलगत्तै काउन्टीमा उजुरी दर्ता गरिएको थियो ।' बंगोर क्षेत्रको उक्त विद्यालयबारे विवाद यो पहिलो भने होइन । सन् २००९ मा विद्यालयकै जीवविज्ञान शिक्षकले प्राणघातक रूपमा हेरोइनको सेवन गरेका थिए । त्यस्तै स्कुलकै एक शिक्षकका सहयोगीलाई ड्रग राख्न र छात्रहरूलाई आपूर्ति गर्ने गरेको स्विकारेपछि उनलाई जेल चलान गरियो । यसैगरी सन् २०१० मा एक शिक्षिकाको सहयोगीले पनि एउटा अश्लील तस्बिर छात्रहरूको मोबाइलमा सर्कुलेट गरेपछि स्कुल फेरि विवादमा मुछिएको थियो । पछिल्लो साता मात्रै प्राथमिक तहकी एक शिक्षिका सान्नोन एलिसिया स्किमिएदरलाई १४ वर्षका एक विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको दोषी पाइएपछि ४० वर्षको जेल सजाय सुनाइयो । अमेरिकी अदालतद्वारा यौनकाण्डमा मुछिएका शिक्षकहरूलाई दिइएको यो सजाय हालसम्मकै सबैभन्दा ठूलो हो





उध्रेको चोली

!!! आफै ले पढाउने छात्र संग पटक/पटक यौन सम्पर्क !!!

पेन्सिलभानिया, अमेरिका (एजेन्सीहरू)- सबैले सम्मान र श्रद्धा गर्ने पात्रहरूमध्ये शिक्षक पनि एक हुन् । जब शिक्षक नै कुकृत्यमा लाग्छन् भने अरूलाई के भन्ने ? त्यसमा पनि आफ्नै शिष्यसँग शिक्षकले अनैतिक सम्बन्ध राख्नुले उसका- गरिमा घट्नु स्वाभाविकै हुन्छ ।
पेन्सिलभानियास्थित एउटा हाई स्कुलकी शिक्षिकाले आफ्नै विद्यार्थीसँग पटकपटक यौनसम्पर्क गरेर गुरुहरूको शिर निहुराएकी छन् । शिक्षिका छँदै उनले १७ वषर्ीय छात्रसँग धेरैपटक अनैतिक सम्पर्क गरेको सार्वजनिक भएपछि उनी पक्राउ परेकी छन् । हाल उनी पदबाट राजीनामा दिइसकेकी छन् । ती शिक्षिकाले छात्रलाई कहिले आफ्नै कारमा त कहिले होटलहरूमा लगेर यौनसम्पर्क राख्दै आएकी थिइन् । २५ वर्षीया पूर्वशिक्षिका रचेल फ्यारेले विवाह गरेको दुई महिनापछि नै विद्यार्थीसँग कथित यौनसम्बन्ध राख्न थालेकी थिइन् । उनी पेसिल्भानियाको बंगोर क्षेत्रस्थित हाई स्कुलका ११ कक्षामा विद्यार्थीहरूलाई 'रिडिङ लर्निङ' पढाउँथिन् ।
रसेल हाल पतिसँग समेत पारपाचुके गरिसकेकी छन् । उनीमाथि एक नाबालिकलाई भ्रष्ट बनाएको आरोपमा कारबाही समेत गरिएको छ । स्थानीय प्रहरीहरू भन्छन्, 'शिक्षिका रसेलले तीन अन्य छात्रसँग समेत यौनसम्बन्ध कायम गरेको अनुसन्धानको क्रममा खुलेको छ ।' ती किशोर छात्रको उमेर हाल १८ वर्ष पुगेको छ । प्रहरीले 'पीडित' छात्रलाई उद्धृत गर्दै 'रसेलले फेसबुकमार्फत विद्यार्थीलाई फकाएकी हो, शिक्षिकाको मिठोमिठो कुराले उनी जालमा फसेका रहेछन्' बताएको छ । छात्रले प्रहरीसँगको बयानमा भनेका छन्, 'पहिले फेसबुकमा सम्पर्क भयो, त्यसपछि हामीबीच कयौंपटक छुट्टाछुट्टै स्थानमा यौनसम्बन्ध कायम भएको थियो । मसँग गुरुआमाले कहिले सुनसान ठाउ त कहिले पार्किङमा समेत सम्बन्ध स्थापित गर्नुभएको थियो ।' यसबारे अनुसन्धानमा खटिएका प्रहरीहरूका अनुसार स्थानीय वालमार्ट र दुईपटक मोनरो काउन्टीको तन्नेस्भिर्ल्लेको रमादामा पनि ती छात्रसँग रसेलले यौनसम्पर्क गरेको खुलेको छ । 'शिक्षिकाले स्कुलमा आफ्ना सहकर्मीहरूसँग १७ वर्षका दुई जना विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको धेरै पहिले स्विकारे थिइन्,' प्रहरीहरू भन्छन्, 'पछि उनले काउन्टी जासुस रोबर्ट रिघी समक्ष पनि आफ्नो कुकृत्य स्विकारेकी थिइन् ।
पूर्वशिक्षिका रसेल फ्यारेलको विवाह सन् २०१० को जुनमा भएको थियो । उनले कथित यौनसम्पर्क त्यही वर्षको अगस्टदेखि जनवरी २०११ सम्म कायम राखेकी थिइन् । बंगोर क्षेत्रको हाई स्कुलको प्रमुख पेटि्रसिया मुलरायले भने, 'फ्यारेलविरुद्ध लागेका आरोपहरूको जानकारी प्राप्त भएलगत्तै काउन्टीमा उजुरी दर्ता गरिएको थियो ।'
बंगोर क्षेत्रको उक्त विद्यालयबारे विवाद यो पहिलो भने होइन । सन् २००९ मा विद्यालयकै जीवविज्ञान शिक्षकले प्राणघातक रूपमा हेरोइनको सेवन गरेका थिए । त्यस्तै स्कुलकै एक शिक्षकका सहयोगीलाई ड्रग राख्न र छात्रहरूलाई आपूर्ति गर्ने गरेको स्विकारेपछि उनलाई जेल चलान गरियो । यसैगरी सन् २०१० मा एक शिक्षिकाको सहयोगीले पनि एउटा अश्लील तस्बिर छात्रहरूको मोबाइलमा सर्कुलेट गरेपछि स्कुल फेरि विवादमा मुछिएको थियो । पछिल्लो साता मात्रै प्राथमिक तहकी एक शिक्षिका सान्नोन एलिसिया स्किमिएदरलाई १४ वर्षका एक विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको दोषी पाइएपछि ४० वर्षको जेल सजाय सुनाइयो । अमेरिकी अदालतद्वारा यौनकाण्डमा मुछिएका शिक्षकहरूलाई दिइएको यो सजाय हालसम्मकै सबैभन्दा ठूलो हो
कति उमेरमा सेक्स गर्दा बढि मज्जा ???

सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।

तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ 
वर्ष रहेको बताइएको छ ।
महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।

यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।From All over the world! Exposed by Facebook, Myspace! self shot, specially stolen mobile phone, jealous ex boyfriends and even girlfriends have sent us all of the pictures! Real Hacked Accounts! Only Here will you find the hottest Indian girls on the net! TheIndian Hot Girls site that started it all! The hottest Indian girls from your city, all found here. Hundreds of movies and pictures and more to look at every day!! This is the best place to see them all! We get hundreds of submissions every day but only the top 10% of the hottest desi girls make the cut! Send us your pictures and tell us what you want to see and we will get even more Indian teens for you to watch! http://indianhotgirls2.blogspot.com send your pics reena2v@aol.com

0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP